तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो । कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् । तोसिमाले सोमबार निर्वाचन … Continue reading तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश